२२ माघ २०८२, बुधबार । February 4, 2026

दाङको राजपुर र गढवा गाउँपालिकामा आधारभूत आवश्यक्ताकै चरम अभाव

दाङ । भारतसँग सिमाना जोडिएको दाङको राजपुर गाउँपालिका जिल्लाकै विकट पालिकामध्येको एक हो । सदरमुकाम घोराहीदेखि त्यहाँको दूरी झन्डै एक सय किलोमिटर रहेको छ । दाङको राजपुर र गढवा गाउँपालिकामा ३४ वटा नाका (सीमा क्षेत्रका बस्ती) रहेका छन् । यी सबै नाकामा खानेपानीको चरम अभाव छ । सफा पिउने पानीको अभाव हुँदा यहाँका स्थानीयवासी खोलाको…