७ चैत्र २०८२, शनिबार । March 22, 2026

मोरङबाट संखुवासभाका लागि छुटेको बस धनकुटामा दुर्घटना

धनकुटा । मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना भएको छ। प्रदेश नं १–०२–००२ ख २६१ नम्बर बस ठेलेर स्टार्ट गर्ने क्रममा धनकुटा छथरजोरपाटी गाउँपालिका–६ स्थित कोशी लोक मार्गमा दुर्घटनामा परेको हो। बसमा २५ जना यात्रु थिए। दुर्घटनामा संखुवासभा चैनपुर नगरपालिका–१० खराङ बस्सेका ७१ वर्षीय भल बहादुर कटुवाल घाइते भएका छन्। उनको स्थानीय क्लिनिकमा सामान्य…