©2025 Go News Nepal All rights reserved. | Site By : Appharu
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा दमौली बजारलाई कुहिरोले ढाकिएको दृश्य । मानुङकोटबाट कुहिरो र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । तस्बिर : कृष्ण न्यौपाने, रासस