©2025 Go News Nepal All rights reserved. | Site By : Appharu
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारको ठूलीमाया तामाङ आँगनमा सुकाएको गुन्द्रुक केलाउँदै । बारीमा छरेको तोरी बेढाएर गुन्द्रुक बनाइ तरकारी र अचार खाने चलन छ । तस्बिरः राजकुमार पराजुली, रासस