२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

झ्याप्लेखोला पहिरोः मर्मतपछि सवारी साधन दुईतर्फी चल्न थाल्यो

काठमाडौं । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहीबेर अघि दुईतर्फी संचालनमा आएको हो । यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको थियो । सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै…