९ मंसिर २०८१, आइतबार । November 24, 2024

उद्योगपति विनोद चौधरीको बयान सुरु

काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी बाँसबारी जग्गा प्रकरणमा बयान दिन जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् । पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीसँग कार्यालय प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान सुरु भएको हो । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको…