८ मंसिर २०८१, शनिबार । November 24, 2024

पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको फैसला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अफताव आलमलाई जन्मकैदको फैसला भएको छ । रौतहटमा बम विष्फोटका घाइतेलाई ज्यूँदै इट्टभट्टामा जलाएको आरोप लागेका कांग्रेस नेता आलमलाई रौतहट जिल्ला अदालतले २० बर्ष कैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा…