२२ बैशाख २०८२, सोमबार । May 5, 2025

बंगलादेशमा डुंगा दुर्घटना अपडेट



एजेन्सी। बंगलादेशमा डुंगा दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

आईतबार उत्तरी बंगलादेशमा क्षमता भन्दा बढि यात्रु बोकेर मन्दिर जाँदै गरेको डुंगा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेकाहरु मध्य केही व्यक्ति बेपत्ता रहेको र उनिहरुको खोजी कार्य जारी रहेको स्थानिय अधिकारीहरुले बताएका छन् ।

प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार रहेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पञ्जाब किङ्सको धमाकेदार जित, प्लेअफ नजिकिँदै-लखनउ पराजित

काठमाडौं । आइतबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा

कति छ सोमबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबारका लागि अमेरिकी

वर्षा, मेघगर्जन र हिमपातको सम्भावनाः सावधानी अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघको प्रतिबद्धता

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

काठमाडौं । आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम