२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

सोमालियामा बालबालिकामा कूपोषणको समस्या झन् बढ्ने



एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ ।

उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ । सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदेखि यहाँको यो समस्याले थप विस्तारित रुप लिएको बताइएको छ ।

युनिसेफले पछिल्ला वर्षहरुमा सोमालियमा कुपोषणबाट मृत्य हुने बालबालिकाको समस्या बढेकाले आगामी दिनमा यस विषयमा सोच्नुपर्नेमा जोड दिएको छ । यहाँका बालबालिकामा पछिल्लो समयमा कुपोषणको समस्या देखिन थालेको र यसबाट मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको पाइएको पनि युनिसेफले जनाएको छ ।

सो संस्थाका अनुसार गएको मे महिनादेखि आजसम्म कम्तीमा पनि ४४ हजार बालबालिका विरामी भएर अस्पताल भर्ना भएका र तीमध्ये अधिकांश नै कुपोषणको शिकार हुन पुगेका पनि बताइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘पिताम्बर’ र ‘कर्मा’, एक्सन प्रेमीका लागि दुई नयाँ नेपाली फिल्म रिलिज

काठमाडौं | दुई बहुप्रतीक्षित नेपाली एक्सन फिल्महरू ‘पिताम्बर’ र ‘कर्मा’

गणतन्त्रको पक्षमा बुटवलमा एमालेको शक्ति प्रदर्शन, ओलीले सम्बोधन गर्ने

बुटवल | प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

रुसी पत्रकारहरूलाई ६ वर्षसम्मको जेल सजाय

एजेन्सी | रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको प्रतिबन्धित सङ्गठनसँग

नेपाल सुपर लिग: चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (NSL) फुटबल प्रतियोगितामा साविक विजेता

आईपीएलः दिल्लीको अपराजित यात्रा कायमै, बेंग्लुरूलाई ६ विकेटले हरायो

एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बेंग्लुरूको एम