१ आश्विन २०८३, बिहिबार । September 18, 2026

स्वीडेनको नयाँ प्रधानमन्त्रीमा उल्फ क्रिस्टर्सन


३१ आश्विन २०७९, सोमबार  

0
Shares

एजेन्सी । स्वीडेनको नयाँ प्रधानमन्त्रीका लागि सोमबार मतदान भएको छ ।

क्रिस्टरसनले संसदको ३४९ मतमा १७६ मत पाएका थिए यद्पि १७३ जनाले भने मतदान गरेनन् । क्रिस्टर्सनले मङ्गलबार आफ्नो नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको छ।

क्रिस्टर्ससनको नेतृत्वमा रहेको नीलो ब्लकले भर्खरै भएको निर्वाचनमा संसदको ३४९ सिटमध्ये १ सय ७६ सिट जितेको थियो, जसमा मडररेट पार्टी, क्रिस्चियन डेमोक्र्याट, लिबरल पार्टी र स्वीडेन डेमोक्र्याटहरू समावेश थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ