२२ माघ २०८२, बुधबार । February 4, 2026

निर्वाचनमा भाग नलिने सभामुख सापकोटाको घोषणा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।

शनिबार पत्रकारसम्मेलन गर्दै सापकोटाले निर्वाचन नलड्ने बताएका हुन । आफुले लगातार ३ पटक सम्म चुनाव जित्ने आवसर पाएको र अवको समयमा युवा पुस्तालाई अवसर दिनुपर्ने भन्दै आफुले यो कदम चालेको सापकोटाको भनाई छ । उनको नाम सिन्धुपाल्चोक १ बाट सिफारिस भएको थियो ।

उनले निर्वाचन नलड्ने भएपछि उनको विकल्पमा माओवादीले उक्त क्षेत्रमा सापकोटाकै भतिजा माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ ।

सभामुख सापकोटाले आफु अबका दिनमा फरक भुमिकामा बसेर काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल