१२ असार २०८३, शुक्रबार । June 26, 2026

स्वच्छ बुटवलका लागि रुद्रगण र एम.आर.आर. टिम बुटवलको उदाहरणीय पहल


२८ बैशाख २०८३, सोमबार  

30
Shares

बुटवल । नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति स्वागत तथा ऐक्यबद्धता जनाउँदै बुटवल बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।

रुद्रगण र एम.आर.आर. टिम बुटवलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बसपार्क परिसर तथा आसपासका क्षेत्रमा सरसफाई गरिएको हो। कार्यक्रममा युवाहरू, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्नु सबै नागरिकको दायित्व भएको उल्लेख गर्दै वातावरण संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको बताए । सरसफाई अभियानमार्फत फोहोर व्यवस्थापन, वातावरणीय सचेतना तथा सामाजिक उत्तरदायित्वबारे जनचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

आयोजक संस्थाले यस्ता सामाजिक तथा वातावरणीय अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १० : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर