१ बैशाख २०८३, मंगलबार । April 15, 2026

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा


२९ चैत्र २०८१, शनिबार  

156
Shares

काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा भ्रमणमा आउने भएको छ ।

वैशाख ५ गते भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय गरिएको छ। उक्त टोलीले लुम्बिनीमा विशेष पूजा कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रमपछि, वैशाख ६ गते उनीहरू सडकमार्ग हुँदै भारतको वाराणसीतर्फ प्रस्थान गर्नेछन्।

भियतनामी बौद्ध धर्मावलम्बीहरूले लुम्बिनीलाई अत्यन्त पवित्र स्थलको रूपमा लिने गरेका छन्। गौतम बुद्धको जन्मस्थल भएकाले लुम्बिनी उनीहरूका लागि एक प्रमुख धार्मिक गन्तव्य रहँदै आएको छ।

यस्तो धार्मिक भ्रमणले नेपाल र भियतनामबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व