४ असार २०८३, बिहिबार । June 18, 2026

पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का


१९ चैत्र २०८१, बुधबार  

18
Shares

एजेन्सी । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पको झट्का महसुस गरिएको छ।

पाकिस्तानमा ४ दशमलव ३ म्याग्निच्युड र अफगानिस्तानमा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बीबीसीका अनुसार, पाकिस्तानमा भूकम्पको केन्द्रविन्दु जमिनभन्दा १२० किलोमिटर तल रहेको छ भने अफगानिस्तानमा केन्द्रविन्दु १९३ किलोमिटर गहिराइमा पाइएको छ।

यसअघि, गत शुक्रबार थाइल्याण्ड र म्यानमारमा पनि शक्तिशाली भूकम्प गएको थियो, जसले ठूलो क्षति पुर्‍याएको छ। दुवै देशमा उद्धार तथा राहत कार्य अझै जारी छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ९ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा