४ असार २०८३, बिहिबार । June 18, 2026

तान्जेनियामा विमान दुर्घटना, उद्दार कार्य जारी


२० कार्तिक २०७९, आइतबार  

9
Shares

एजेन्सी । तान्जेनियाको प्रेसिजन एयरको विमान उत्तर पश्चिमी शहर बुकोबा नजिकको भिक्टोरिया तालमा दुर्घटग्रस्त भएको छ ।

आईतबार बिहान दुर्घटनामा परेको उक्त विमानमा चालक दलका सदस्य सहित ४३ जना सवार थिए । विमानबाट २६ जनाको उद्धार गरिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । बुकोबा एरपोर्टको रनवेको एउटा छेउ भिक्टोरिया तालको किनारमा पर्ने र खराब मौसमका कारण विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको जनाईएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको खोजी जारी रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा