२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

डीभी भर्ने समय अब ७ दिन मात्र, दूतावासले दियो जानकारी


१७ कार्तिक २०७९, बिहिबार  

15
Shares

काठमाडौं । सन् २०२४ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि अब एक साता सम्ममात्र आवेदन दर्ता गर्न सकिने छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डिभी २०२४ को लागि आवेदन दिने समय एक साता मात्र बाँकी रहेको जनाएको हो । भिसाका लागि आवेदन दिने अवधि नोभेम्बर ८ (कार्तिक २२ गते) साँझबाट बन्द हुने छ । आवेदन दिने अवधि कार्तिक २२ गतेसाँझबाट बन्द हुने भएकाले आवेदन दिन राजदूतावासले अपिल गरेको छ ।

‘तपाँईहरूसँग अझै नि शुल्क आवेदन दिने समय बाँकी छ’ सूचनामा भनिएको छ । यसपटक डीभी भरेकाले भने फेरि भर्न नमिल्ने र भरेको खण्डमा स्वतस् अयोग्य ठहरिने राजदूतावासले जनाएको छ । ‘याद राख्नुहोस्, एक जनाले एक पटकको डीभी कार्यक्रममा एक आवेदन मात्रै दिन मिल्छ र यदि तपाइँको आवेदन एक पटक भन्दा बढी प्रविष्ट गरिएको छ भने तपाँई स्वतस् अयोग्य ठहरिनुहुनेछ’ दूतावासको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ