२६ कार्तिक २०८१, सोमबार । November 12, 2024

दुर्गा प्रसाईँलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । आज पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले प्रसाईँलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनले प्रहरीको टोलीले आज भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

साइबर अपराधको मुद्दामा उहाँलाई यसअघि नै जिल्ला अदालत काठमाडौंले पक्राउको अनुमति दिएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो

एनपीएलः लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल

काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले महानायक राजेश हमाललाई

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

बागलुङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बागलुङ । बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ

दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकासामु निरिह बन्यो भारत

काठमाडौं । दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ