२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

श्रृंखला र सिसनको ब्रेकअप भएको चर्चा



काठमाडौँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र चर्चित भ्लगर तथा पोडकास्टर सिसन बानियाँले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन्।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एकअर्कालाई अनफलो गरेसँगै उनीहरुबीच ब्रेकअप भएको हो कि भनेर चर्चा सुरु भएको छ। केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए। श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए।

यसबीचमा सामाजिक संजालमा एकअर्कालाई अनफलो गर्नुले उनीहरुको प्रशंसकले पक्कै केही कुरा बिग्रिएको हो कि भनेर प्रश्न गरिरशेका छन्।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक