११ बैशाख २०८२, बिहिबार । April 25, 2025

ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर तिर्नुपर्ने



ऐजेन्सी । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ ।

ट्वीटरका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएका हुन् । यसअघि यसका लागि २० डलरको प्रस्ताव गरेका थिए तर फरक देशको फरक फरक क्रयशक्ति भएकाले मासिक आठ डलर तोकिएको हो । एलन मस्कले ट्वीटरमा लेखेका छन्–आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा पाइने छ ।

यसबाट ट्वीटरको आम्दानी बढ्ने र कन्टेन्ट बनाउनेहरुलाई पनि फाइदा हुने मस्कले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार

क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो

काठमाडौं । देशभर दर्ता भएर सञ्चालनमा रहेका क्रसर, खानी तथा

साताको अन्तिम दिन बढ्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार ?

काठमाडौं । साताको कारोबार समापनसँगै आज सेयर बजार सामान्य अंकले

ढुंगेअड्डामा चल्दाचल्दै सार्वजनिक बसमा आगलागी, जनधनको क्षति टर्यो

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुंगेअड्डा पिपलबोट अगाडिको मुख्य

साफ च्याम्पियनसिप २०२६ सम्म स्थगित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यो वर्ष