२१ मंसिर २०८२, शनिबार । December 6, 2025

पाकिस्तानी तीर्थालु बोकेको बस इरानमा दुर्घटना, २८ जनाको मृत्यु



एजेन्सी । इरानमा पाकिस्तानी तीर्थालुहरु बोकेको एक बस पल्टिदा २८ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार मङ्गलवार इरानको मध्य भागको प्रान्त यात्जमा दुर्घटना हुनुको कारण ब्रेक प्रणालीको खराबी भएको बताइएको छ । इरानी सरकारी मिडियाहरूलाई साभार गरेर बीबीसीले उल्लेख गरे अनुसार दुर्घटनामा २३ जना घाइते भएका छन् ।

शिया मुसलमानहरूले मनाउने प्रमुख चाडको लागि इराकमा भएको धार्मिक धाम कार्बलामा जाने क्रममा त्यस्तो दुर्घटना भएको बताइएको छ ।

बीबीसीले इरानमा सवारी दुर्घटनाबाट ज्यान जानेको संख्या धेरै भएको बताउँदै वर्षमा औसत २० हजार जनाको ज्यान जाने उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ११ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको