२१ मंसिर २०८२, शनिबार । December 6, 2025

रुसमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प



एजेन्सी । रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

स्थानीय समयानुसार आइतबार बिहान रुसमा ७ दशमलव ० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । भूकम्पपछि धेरै जना बाहिर निस्किएका थिए । समाचारमा जनाइएअनुसार भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायदीपको तट रहेको छ ।

सीएनएनले भूकम्पपछि ज्वालामुखी विस्फोट भएको उल्लेख गरेको छ । भूकम्पका कारण कुनै ठूलो क्षति भएको विवरण प्राप्त भइनसकेको समाचारमा उल्लेख छ । भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको