२१ मंसिर २०८२, शनिबार । December 6, 2025

हिल्टन होटलको छतमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु, २ पर्यटक घाइते



एजेन्सी । सोमबार बिहान स्थानिय समय अनुसार साढे एक बजे अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित उत्तरी सहर केर्न्समा रहेको हिल्टन होटलको छतमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु भएको छ ।

यस्तो हेलिकप्टर दुर्घटनामा परि होटलमा रहेका दुई पर्यटक समेत घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन् । घाइते हुनेमा ८० वर्षिय बुद्ध, ७० वर्षीया महिला रहेको र उपचारका लागि उनीहरुलाई अस्पताल लगिएको छ । उनीहरुको अवस्था भने अहिले सामान्य रहेको बताइएको छ ।

हेलिकोप्टर छतमाथि खस्दा होटलमा ठूलो आगलागी भएको र होटलमा रहेको सयौँ पाहुनालाई तत्काल बाहिर निकाल्न सफल भएको जनाइएको छ । क्वीन्सल्याण्ड प्रहरीले हेलिकप्टरका पाइलटको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन(एबीसीका) अनुसार हेलिकप्टरका दुईवटा रोटर ब्लेडहरू बाहिर आएपछि अनियन्त्रित भइ होटलको छतमा खसेको पनि अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोले घटनास्थलमा अनुसन्धानकर्ताहरू पठाएको जनाएको छ ।

अनुसन्धानकर्ताहरूले अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको