२१ मंसिर २०८२, शनिबार । December 7, 2025

जग्गा विवादको बिषयमा पाकिस्तानमा साम्प्रदायिक हिंसा, ४३ जनाको मृत्यु



एजेन्सी । पाकिस्तानमा जग्गा विवादमा भएको झडपमा परी कम्तिमा ४३ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार पाकिस्तानको खैबर पख्तूनख्वाको कुर्रम जिल्लामा भएको उक्त जग्गा विवादमा हालसम्म १ सय ८३ जना घाइते भएका छन्। झन्डै ५० विगाहा जग्गालाई लिएर विवाद सुरु भएको बताइएको छ।

कुर्रम जिल्लाको बुशेहराका दुई गाउँका आदिवासी समुदायबीच जग्गामाथि कसको अधिकार हुने भन्ने विषयमा ६ दिनअघि विवाद सुरु भएको त्यहाँका प्रहरी अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको