२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

महोत्तरीमा लगाइएको कर्फ्यु हट्यो, अवस्था सामान्य



महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका–८ पररियाटोलमा लगाएको कर्फ्यु हटाइएको छ ।

उक्त क्षेत्रमा अवस्था सामान्य भएपछि गए राति १० बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अवस्था समान्य भएपछि सुरक्षा संयन्त्रको बैठकले गरिएको सहमति अनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गए राति १० बजेदेखि कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । कर्फ्यु हटेपछि अहिले स्थानीयहरु छठको तयारी गर्नमा व्यस्त रहेका छन् । गत बिहीबार हिन्दू र मुश्लिम समुदायका पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु लगाएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको