३ आश्विन २०८३, शनिबार । September 19, 2026

रास्वपा सांसद्हरु नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सी लगाएर संसद बैठकमा


२२ जेष्ठ २०८१, मंगलबार  

3
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मंगलबारको सांसद् बैठकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर उपस्थित भएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेट खेल्न पुगेको नेपाली टोलीको समर्थनमा रास्वपाका २१ सांसद्हरु जर्सी लगाएर संसद् बैठकमा उपस्थित भएका हुन् । नेपालले मंगलबार राति ९ः१५ मा विश्वकपको पहिलो खेल नेदरल्यान्ड्स सँग खेल्दैछ । समूह डी मा रहेको नेपालले आजको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै आफ्नो सुखद् सुरुवात गर्न चाहान्छ ।

नेपाली टीमलाई हौसला दिन देशव्यापी रुपमा नेपालीहरुले जर्सी लगाएर समर्थन जनाईरहेका छन् भने सामाजिक सञ्जालहरुमा पनि नेपालको समर्थनमा विभिन्न क्याम्पियनहरु चलाईरहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ११ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली