२८ बैशाख २०८३, सोमबार । May 11, 2026

भारतीय लोकसभा निर्वाचनः राजस्थानमा कसलाई कति सिटमा अग्रता ?


२२ जेष्ठ २०८१, मंगलबार  

6
Shares

एजेन्सी । भारतीय निर्वाचन आयोगको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार राजस्थान को सबै २५ लोकसभा सिटको प्रारमम्भिक मतको रुझान सार्वजनीक भएको छ ।

प्रारम्भिक नतिजा अनुसार बीजेपी १३ सिटमा अघि देखिएको छ भने विपक्षी कांग्रेस ९ सिटमा अघि देखिएको छ । यस्तै कांग्रेस सहितको गठबन्धनमा रहेको सीपीआई (एम), राष्ट्रिय लोकतन्त्र पार्टी (आरएलटीपी) र बीएपी एक–एक सिटमा अघि देखिएका छन् ।

पछिल्लो लोकसभा निर्वाचनमा यस राज्यबाट बीजेपी लाई २५ मध्ये २४ सिटमा विजयी प्राप्त भएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ११ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वच्छ बुटवलका लागि रुद्रगण र एम.आर.आर. टिम बुटवलको उदाहरणीय पहल

बुटवल । नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति स्वागत

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health