१८ बैशाख २०८२, बिहिबार । May 2, 2025

चिनियाँ विशेषतासहितको समाजवादमा राष्ट्रपति सीको जोड



एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिन फिङले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ सङ्कल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले विगत एक शकमा पार्टी र देशले हासिल गरेका उत्कृष्ट उपलब्धिहरूको प्रदर्शनीको मंगलवार भ्रमण गर्दै उक्त टिप्पणी गएका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आईपीएलः पञ्जाबलाई ठूलो झट्का ! ग्लेन म्याक्सवेल बाहिरिए

एजेन्सी । आईपीएल २०२५ को रोमाञ्चक यात्राबीच पञ्जाब किंग्सका प्रमुख

विद्यालय कर्मचारी परिषद्को चेतावनी: सहमति छैन, आन्दोलन अझ कडा बन्छ !

काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै साँझ ७ बजे

गणतन्त्र जोगाउन आन्दोलन अपरिहार्य : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

शिक्षक आन्दोलन रोकियो, कर्मचारी असन्तुष्ट

काठमाडौं । सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमतिप्रति असन्तुष्टि

सुनचाँदीको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा