२६ बैशाख २०८२, शुक्रबार । May 10, 2025

रुसी आरोप विरुद्ध जेलेन्स्कीको प्रतिवाद



एजेन्सी । युक्रेनले विष्फोटक पदार्थ प्रयोग गर्ने योजना बनाएको भनि रसियाले लगाएको आरोपको खण्डन गरेको छ ।

युक्रेनि राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रसिया आफैले यस्तो योजना बनएको हुन सक्ने आरोप लगाएका छन् । रसीयाका रक्षा मन्त्री सेर्गी साईगुले बेलायति समकक्षी वेन वालेस सँगको वार्ताका क्रममा सो आरोप लगाएका थिए । वालेसले भने सो आरोप विश्वासयोग्य नरहेको प्रतिक्रिया दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि अमेरिकाले पनि रसियाले लगाएको आरोप निराधार रहेको जनाएको छ । युक्रेनि राष्ट्रपति जेलेन्स्कीले युक्रेन रसिया युद्धका क्रममा सबै भन्दा फोहोरी खेल रसियाले मात्रै खेल्न सक्ने भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले विश्वले यसको कडा रुपमा प्रतिकार गर्नुपर्ने पनि धारण व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप