११ असार २०८३, बिहिबार । June 26, 2026

भवन भत्कने डरले १५० विद्यालय बन्द


१६ भदौ २०८०, शनिबार  

3
Shares

एजेन्सी । जोखिमपूर्ण भवनमा कंक्रीटको प्रयोग भएकाले भत्कने डरले बेलायतमा बिद्यालय बन्द गरिएका छन् ।

जसका कारण शुक्रबार देखी बेलायतका करिब १५० विद्यालय बन्द गरिएको छ । विद्यालयलाई अस्थायी स्थानमा सारिएको छ । अटोक्लेभ एरेटेड कंक्रीट ऑटोक्लेव्ड एरेटेड कंक्रीट (आरएएसी) भनिने हल्का तौल कंक्रीट बेलायतका केही विद्यालयहरूको निर्माणमा प्रयोग भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

आरएएसी १९५० देखि १९९० को मध्यसम्म छत, स्कूल, कलेज र अन्य भवन निर्माण गर्नको लागी व्यापक रूपमा प्रयोग गरिएको थियो। केही वर्षअघि गरिएको विश्लेषणले यसलाई जोखिमपूर्ण भएको फेला पारेको थियो र यसको प्रतिस्थापन सिफारिस गरेको थियो । विद्यालय भवनमा बिम भत्केपछि यस हप्ता नयाँ सल्लाह जारी गरिएको थियो, जसका कारण बेलायतका १५० बिद्यालय भवन बन्द गरिएका हुन् ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  १२ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर