२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नाइजेरियामा डुङ्गा दुर्घटना, सय भन्दा बढीको मृत्यु



एजेन्सी । नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा सयभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ अझै वेपत्ता रहेका छन् ।

डुङ्गामा तीन सय जना सवार रहेको अन्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । डुङ्गामा सवार सवै एक विवाह पार्टीमा सहभागि भएर क्वारा राज्यबाट नाइजर राज्यतर्फ आइरहेका बेला दुर्घटनामा परेका हुन् । अधिकारीका अनुसार वेपत्ताहरुको खोजी कार्य जारी रहेको छ ।

राहत कार्यमा संलग्न एक कर्मचारिले अन्राष्ट्रिय समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार मृतको संख्या अझैँ बढ्न सक्ने आंकलन गरिएको छ । हालैका बर्षहरुमा नाइजेरियामा डुङ्गा दुर्घटनाको संख्या धेरै देखिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको