२ चैत्र २०८२, सोमबार । March 16, 2026

कांग्रेसको निष्कर्ष: भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन


१३ जेष्ठ २०८२, सोमबार  

15
Shares

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको ठहर गर्दै स्पष्ट धारणा सार्वजनिक गरेको छ।

आज बिहान सम्पन्न पार्टी पदाधिकारी बैठकले लेखक उक्त अनियमिततामा संलग्न नभएको निष्कर्षमा पुगेको हो। बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकको भूमिकामा कुनै संलग्नता नभएको दाबी गर्दै भने, “जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं। जो संलग्न छन्, तिनीहरूमाथि उचित कारबाही हुनुपर्छ।”

महतले गृहमन्त्री लेखकलाई जबरजस्ती प्रकरणमा जोडेर भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए। उनका अनुसार वास्तविक दोषी पत्ता लगाई कानुनी प्रक्रिया अघि बढाइनु नै उचित कदम हुनेछ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ११ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по