२ चैत्र २०८२, सोमबार । March 16, 2026

कांग्रेस पदाधिकारी बैठक आज, भिजिट भिसा प्रकरण मुख्य एजेण्डा


१३ जेष्ठ २०८२, सोमबार  

6
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान पदाधिकारी बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने तय भएको हो। बैठकमा क्रियाशील सदस्यता र नवीकरणको प्रगति विवरण महामन्त्री गगन थापाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै, चालु आर्थिक वर्षको बजेट तथा समसामयिक राजनीतिक विषयहरूमा समेत गहन छलफल हुने जनाइएको छ।

हालै अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराई पक्राउ परेपछि सार्वजनिक भएको भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका व्यक्तिहरूको नाम जोडिँदै आएको छ।

यसै घटनासँग जोडिँदै मन्त्री लेखकमाथि राजीनामाको दबाब पार्टीभित्र र बाहिरबाट बढिरहेका बेला बैठकमा यसबारे पनि चर्चा हुने कांग्रेस स्रोतले जनाएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по