१ माघ २०८२, बुधबार । January 14, 2026

विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्र जलमग्न, सवारी आवागमन प्रभावित



काठमाडौं । काठमाडौं महानगरपालिका–१९ अन्तर्गत पर्ने विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्रमा पानी जमेर सवारी आवागमन प्रभावित भएको छ।

मंगलबार दिउँसोको वर्षासँगै पानीको उचित निकास नहुँदा सडक जलमग्न बनेको हो। वर्षायाम सुरु भएसँगै पानी जम्ने समस्या दोहोरिइरहे पनि सम्बन्धित निकायले यसको समाधानतर्फ चासो नदेखाएको स्थानीयवासीको गुनासो छ। जलमग्न सडकका कारण सर्वसाधारणले आवतजावतमा सास्ती भोग्नु परेको छ।

हरेक वर्ष पानी जम्ने समस्या दोहोरिँदा पनि सडक संरचनाको सुधारमा पहल नहुनु गम्भीर चुनौती बनेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले