१ माघ २०८२, बुधबार । January 14, 2026

संघीय संसद्को दुवै सदन बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी



काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको आजका लागि छुट्टाछुट्टै बैठक तय गरिएको छ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे, भने राष्ट्रियसभाको बैठक सवा १२ बजे बस्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। आजको दुवै बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ।

गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नेपालको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। अहिले उक्त दस्तावेजमाथि सांसदहरूबीच गहन बहस भइरहेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले