२७ फाल्गुन २०८२, बुधबार । March 11, 2026

डिभी–२०२६ नतिजा सार्वजनिकः कसरी हेर्ने ?


२१ बैशाख २०८२, आइतबार  

189
Shares

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ।

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले न्युयोर्क समय अनुसार शनिबार मध्यान्ह १२ बजे अनलाइनमार्फत नतिजा प्रकाशन गरेको हो। डिभीमा चयन भएका उम्मेदवारहरूले सन् २०२५ को अक्टोबर १ बाट भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् भने सबै प्रक्रिया सन् २०२६ को सेप्टेम्बर ३० भित्रै सक्नुपर्नेछ। समयमै प्रक्रिया पूरा नगर्ने उम्मेदवारहरू स्वतः अयोग्य ठहरिनेछन।

गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका व्यक्तिहरूले आफ्नो नतिजा अनलाइनमार्फत हेर्न सक्नेछन्। त्यसका लागि आवेदकले आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्म वर्ष प्रविष्ट गरेर अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमार्फत नतिजा हेर्न सकिन्छ।

साथै, सबै आवेदकहरूलाई कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म आफ्ना कन्फर्मेशन नम्बर सुरक्षित राख्न पनि सुझाव दिइएको छ, किनकि यही नम्बरले भविष्यमा डिभी प्रक्रिया ट्र्याक गर्न मद्दत गर्नेछ।

नतिजा हेर्ने आधिकारिक वेबसाइट:
https://dvprogram.state.gov/

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по