१ माघ २०८२, बुधबार । January 15, 2026

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा



काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने वातावरण तयार पारिने भएको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो प्रावधान ल्याइने घोषणा गरे। ‘विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्न दिने व्यवस्था गरिनेछ, जसबाट उनीहरूले आम्दानी गर्नेसँगै अध्ययन पनि जारी राख्न सक्नेछन्,’ राष्ट्रपतिको भनाइ थियो।

अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियालगायतका देशहरूमा प्रचलित यो अभ्यास नेपालमा पनि लागू गर्न लागिएको हो, जसले युवालाई आत्मनिर्भर बनाउँदै व्यवहारिक ज्ञान आर्जनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले