२७ बैशाख २०८२, शनिबार । May 11, 2025

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे



सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण १७ वटा भैँसी मरेका छन्।

चट्याङ लागेर मरेका भैँसीहरू मकालु–३ का स्थानीय नागरिक पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङले १७ भैँसीको ज्यान लियो, जसको कुल क्षति १० लाख रुपैयाँभन्दा बढीको छ। घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर टाढा पर्छ। यो घटनाले चट्याङ र वर्षा गर्दा हुने जोखिमलाई पुनः एकपटक उजागर गरेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप