२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

किन रोकियो संसद्मा प्रधानमन्त्री ओलीको सम्बोधन ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संघीय संसद्को बर्खे अधिवेशनको पहिलो बैठकमा दिनुपर्ने भनिएको सम्बोधन आज नगर्ने भएका छन्।

प्रतिनिधि सभा सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको जानकारी दिएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले आज संसद्मा वर्तमान राजनीतिक अवस्था र सरकारको प्राथमिकताका विषयमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।

तर, अनपेक्षित कारणले उक्त सम्बोधन स्थगन गरिएको हो। आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी सूचना पढेर सुनाउने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको सम्बोधन स्थगन भए पनि संसद्को नियमित प्रक्रिया भने निर्धारित कार्यसूचीअनुसार अघि बढ्नेछ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको