५ चैत्र २०८२, बिहिबार । March 20, 2026

ढुंगेअड्डामा चल्दाचल्दै सार्वजनिक बसमा आगलागी, जनधनको क्षति टर्यो


११ बैशाख २०८२, बिहिबार  

147
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुंगेअड्डा पिपलबोट अगाडिको मुख्य सडकमा एक सार्वजनिक बसमा अचानक आगलागी भएको छ।

कलंकीबाट थानकोटतर्फ गइरहेको बागमती प्रदेश ०३–०१–००५ ख ९७८६ नम्बरको उक्त बसमा फाइबर सर्टका कारण आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी, स्थानीयवासी तथा नगरपालिकाको दमकल र ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार बस पूर्णरूपमा जलेर नष्ट भए पनि कुनै मानव क्षति भने भएको छैन, जसले ठूलो दुर्घटना टरेको संकेत गर्छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा