२५ माघ २०८२, शनिबार । February 8, 2026

झन् चर्कियो शिक्षक आन्दोलन ! मन्त्रीको राजीनामाले पनि रोक्न सकेन



काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले आफ्नो प्रदर्शन आज पनि निरन्तरता दिएका छन् ।

माईतीघर-बानेश्वर सडकखण्डमा उनीहरुले प्रदर्शन जारी राखेका छन् । चैत्र २० गतेदेखि सुरु भएको आन्दोलन अझै रोकिएको छैन । शिक्षकहरुले सरकारले विद्यालय शिक्षा विधेयक ल्याएर तत्कालै ऐन जारी गर्नुपर्ने अडान लिएका छन् । सरकारले आगामी संसदीय अधिवेशनबाट विधेयक ल्याउने प्रतिबद्धता जनाए पनि शिक्षकहरुले आन्दोलन नछाड्ने बताएका छन् ।

यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । तर शिक्षकहरुका मागहरु अझै सम्बोधन हुन सकेका छैनन् ।

शिक्षकहरुले विगतमा भएका सम्झौता कार्यान्वयनमा ल्याइएन भन्ने गुनासो गर्दै यसपटक ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडान दोहोर्‍याइरहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ११ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल