७ चैत्र २०८२, शनिबार । March 21, 2026

कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने


९ बैशाख २०८२, मंगलबार  

6
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ।

बोर्डको मंगलबार बिहान बसेको बैठकले हालको आन्दोलनका बाबजुद परीक्षा तालिका यथावत् राख्ने स्पष्ट पारेको हो। शिक्षकहरू शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत रहेका कारण वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा सम्बन्धी अन्योल उत्पन्न भएको थियो।

शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरू सडकमा उत्रिएका छन्।

तर बोर्डले परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको भन्दै, विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै निर्धारित मितिमा नै परीक्षा गराउने निर्णय लिएको जनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो