७ चैत्र २०८२, शनिबार । March 22, 2026

दानव नदीले लियो तीन बालकको ज्यान : दुईको शव आज फेला


९ बैशाख २०८२, मंगलबार  

51
Shares

काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा हराएका थप दुई बालकको शव फेला परेको छ।

मंगलबार बिहान सशस्त्र प्रहरीको गोताखोर टोलीले १३ वर्षीय उमेश यादव र १२ वर्षीय मन्नु हरिजनको शव फेला पारेको हो। यसअघि १४ वर्षीय राज यादवको शव सोमबार साँझ नै फेला परेको थियो। तीनै जना बालक सोमबार दिउँसो दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

उनीहरूको खोजीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट दीपक कोइरालाको कमाण्डमा गोताखोर टोली परिचालित गरिएको थियो। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार प्रयास सकिएपछि घटनास्थलमा थप सुरक्षात्मक उपायबारे छलफल सुरु गरिएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो