२९ फाल्गुन २०८२, शुक्रबार । March 13, 2026

१९ दिनदेखि माइतीघरमा शिक्षकको आन्दोलनः किन अझै पछि हटेका छैनन् ?


७ बैशाख २०८२, आइतबार  

12
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकमात्र होइन, शिक्षा प्रणाली नै आन्दोलित देखिन थालेको छ।

माइतीघर मण्डलामा शिक्षकहरूको आन्दोलन आज आइतबार १९औं दिनमा प्रवेश गरेको छ। गत चैत २० गतेदेखि सुरु भएको यो आन्दोलनमा शिक्षामन्त्री विद्या भट्टराई, सभामुख देवराज घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल भइसकेको छ। तर, शिक्षकहरूले ऐन पारित नहुँदासम्म आन्दोलन नरोकिने स्पष्ट सन्देश दिएका छन्।

आन्दोलनको बीचमै एसएसइ परीक्षाको उत्तरपुस्तिका मूल्याङ्कन कार्य प्रभावित भएको छ भने वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा समेत आन्दोलनको प्रभाव देखिन सक्ने सम्भावना बढेको छ। शिक्षकहरूको भनाइ अनुसार, विद्यालय शिक्षा ऐन जारी नगरी सरकार वार्तामा गम्भीर नभएको महसुस उनीहरूलाई भएको छ।

त्यसैले आन्दोलन फिर्ता लिने कुनै संकेत उनीहरूबाट देखिएको छैन।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по