२ माघ २०८२, बिहिबार । January 15, 2026

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते



दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको एक बस दाङको गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्।

युपी ३२ एमएन ९६६६ नम्बरको उक्त बस चिसापानीको ओरालोमा अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । बसमा जम्मा २५ जना सवार थिए। घाइते यात्रुहरूलाई उपचारका लागि लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले