२६ फाल्गुन २०८२, मंगलबार । March 11, 2026

राष्ट्रपति पौडेलको चासो : सहकारी पीडितलाई छिटो न्याय दिलाउन निर्देशन


२ बैशाख २०८२, मंगलबार  

15
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको संकटप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

मंगलबार शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा उनले सहकारी पीडितलाई शीघ्र न्याय सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

राष्ट्रपति पौडेलले सहकारी समस्याबाट प्रत्यक्ष प्रभावित साना बचतकर्ताको पीडामा सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे। उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, “राष्ट्रपतिज्यूले पीडित नागरिकको रकम सुरक्षित गर्न र समस्याको द्रुत समाधानतर्फ सरकार अग्रसर होस् भन्ने निर्देशन दिनुभएको हो।”

भेटमा मन्त्री अधिकारीले हालसम्म केन्द्रीयस्तरमा दर्ता भएका ४७ सहकारीमध्ये २३ वटा संस्थालाई संकटग्रस्त घोषणा गरिएको जानकारी दिएका थिए। तीमध्ये ३ वटा सहकारीको समस्या समाधान भइसकेको र बाँकीमा प्रक्रिया अगाडि बढाइएको पनि उनले बताए ।

सहकारी पीडितहरूले लामो समयदेखि आन्दोलन गर्दै आएको सन्दर्भमा राष्ट्रपति पौडेलको चासो आएको हो ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по