२ माघ २०८२, बिहिबार । January 15, 2026

वीरगन्जमा कर्फ्यु अवधि थपियो, अवस्था अझै सामान्य छैन



पर्सा । दुई समुदायबीच उत्पन्न तनाव चुलिँदै गएपछि स्थानीय प्रशासनले वीरगन्जमा लगाइएको कर्फ्युको समय थप गरेको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ६स्३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो। तर, क्षेत्रको अवस्था अझै सामान्य नभएको भन्दै सर्वदलीय बैठकको सुझाव अनुसार कर्फ्युको अवधि आइतबार राति १२ बजेसम्मका लागि लम्ब्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

सुरक्षाको दृष्टिकोणले उठाइएको यो कदमले तनाव कम गर्न सहयोग पुग्ने प्रशासनको विश्वास छ। अहिले सुरक्षाकर्मीहरू संवेदनशील स्थानहरूमा तैनाथ छन् र आम नागरिकलाई शान्ति र संयम अपनाउन अपिल गरिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले