२ माघ २०८२, बिहिबार । January 16, 2026

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले स्वीकृत गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बरालको राजीनामा बिहीबार स्वीकृत गरिएको हो।

डा. बरालले चैत १५ गते आफ्ना प्रतिनिधिमार्फत प्रधानमन्त्रीको कार्यालयमा राजीनामा बुझाएका थिए। केही समयदेखि विश्वविद्यालय प्रशासनमा देखिएको असहमति र दबाबका बीच उनले पदबाट अलग हुने निर्णय गरेका हुन्।

बरालको राजीनामा स्वीकृत भएपछि विश्वविद्यालयको नेतृत्वमा नयाँ नियुक्तिको तयारी अघि बढ्ने संकेत देखिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले