२६ माघ २०८२, आइतबार । February 8, 2026

२४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने दुर्गा प्रसाईको घोषणा



काठमाडौं । पछिल्लो समय प्रहरीको खोजी सूचीमा रहेका दुर्गा प्रसाईले आफु मानवअधिकारकर्मी तथा कानुनी प्रतिनिधिको रोहवरमा २४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै यो जानकारी दिएका हुन्। प्रसाईले प्रहरी प्रशासनलाई आफूमाथि अनावश्यक खोजी नगर्न पनि अनुरोध गरेका छन्। उनले भनेका छन्, “कसैले भन्छ भारत भाग्यो, कसैले भन्छ कतै लुकेको छ। तर म स्पष्ट भन्न चाहन्छु— म कतै भागेको छैन, म नेपालमै छु र सुरक्षित स्थानमै छु।”

उनको भनाइ अनुसार, अबको २४ घण्टाभित्र मानवअधिकारकर्मी र आफ्ना कानुनी सल्लाहकारको उपस्थितिमा कानुनी प्रक्रिया सामना गर्न उनी तयार छन्। यसैबीच, प्रसाईविरुद्ध विभिन्न अभिव्यक्तिका कारण कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program