२ माघ २०८२, बिहिबार । January 16, 2026

पूर्वी तराईमा आकस्मिक बदली: मेघ गर्जन र चट्याङसँगै पानीको झरी



काठमाडौं । देशभर प्रदूषणको चपेटामा परेको मौसमले पूर्वी तराईमा भने राहतको संकेत देखाएको छ।

बुधबार बिहानदेखि झापा, मोरङ लगायतका जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित भीषण वर्षा भएको छ। तर काठमाडौं उपत्यकामा भने अझै पानी पर्न नसक्दा यहाँको वायु गुणस्तर विश्वकै सर्वाधिक खराब स्तरमा पुगेको छ। धुलो र प्रदूषणका कारण उपत्यकामा आँखाको जलन, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने समस्याहरू देखिन थालेका छन्।

मौसमविद्हरूका अनुसार पूर्वी भागमा वर्षा भएसँगै ती क्षेत्रमा वायुमण्डल शुद्धिकरण प्रक्रिया सुरु भए पनि उपत्यका र पश्चिमी शहरहरू अझै प्रदूषणकै चपेटामा छन्। विशेषज्ञहरूले काठमाडौंमा पनि चाँडै वर्षा भएमा प्रदूषण कम हुने अपेक्षा गरेका छन्।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले