२ माघ २०८२, बिहिबार । January 16, 2026

आगोमा बल्यो जयगढः २७ घर खरानी, ७ करोड बढीको क्षति



अछाम । बान्निगढी जयगढ गाउँपालिका–स्थित जयगढ बजारमा गएरातिको भीषण आगलागीले स्थानीय बासिन्दाको जनजीवन अस्तव्यस्त बनाएको छ।

आइएमई केन्द्रमा रहेको ग्यास सिलिण्डर विष्फोटसँगै फैलिएको आगोले बजार क्षेत्र पूर्णरूपमा सखाप पार्दा २७ घर जलेर नष्ट भएका छन्। तीमध्ये ११ घरमा स्थानीय व्यापारीहरूले विभिन्न प्रकारका पसल सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आगलागीबाट प्रारम्भिक अनुमानमा सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

पीडितहरूबाट क्षतिको विस्तृत विवरण छिट्टै सङ्कलन गरिने समेत प्रहरीले जनाएको छ । स्थानीय सुरक्षा निकाय, नेपाली सेना, सशस्त्र प्रहरी र जनसहभागितामार्फत आगो नियन्त्रणमा लिइए पनि क्षति ठूलो भएको बताइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले